Free Legal Aid Program by LexpertEase for Anyone Affected by COVID-19

We are all aware of the fact how Nepal is being affected by the COVID-19 pandemic that has spread across the globe. The lockdown declared by the Government of Nepal to minimize the spread of this pandemic has affected normal lives of people along with the entire economy of the country. In this difficult times, we, the LexpertEase family would like to express our sincere gratitude to all Nepalese, especially the doctors and nurses working in frontline to fight the pandemic despite the limited resources, along with other health personnels, security personnels, media personnels, and also to all those people who have been patiently staying in their homes during this lockdown period and have been contributing in this fight against Covid 19.

Many Nepalese brothers and sisters have lost their livelihood, many are on the verge of losing their jobs, and many are likely to have their wages cut off due to this unforeseen situation. While many businesses are on the verge of closure, those industries that seek to come into operations are anticipating some form of relief from the government. Primarily, the startups, micro and medium industries have suffered unexpected loss causing some enterprises to close their business altogether.

The Government of Nepal has not yet announced any stimulus to deal with the impact or any other concrete action plan to bring back the economy in the growth track. Accordingly, the general public, entrepreneurs, business people, will have to face various legal and practical questions not only in these difficult times but even in the days to come when the situation improves and things start getting back to normal.

Amidst the crisis, we at LexpertEase are together with everyone in this war against the pandemic. Therefore, as a fiduciary duty towards the public, we are conducting “Legal Aid Counseling Service” as per our vision of promoting “Access to Justice” for providing all the necessary legal counselling and assistance to anyone affected due to the lockdown and this crisis for free.

Embracing the principle that everyone should have equal access to justice, “LexpertEase” was established with an objective of providing public with their access to justice through the use of technology and making its integral units the legal advice and service delivery more effective, useful, relevant and transparent by managing the legal services provided by legal practitioners.

Under this program, anyone affected by the pandemic (individuals, citizens, business persons or workers) can get free legal advice and counseling from experienced legal practitioners for their legal problems at their convenience, without any hassles, from their computers and mobile at home. One can post their question at www.lexpertease.com for receiving legal advice on the issues they are facing.  Similarly, one can also directly consult with an experienced legal practitioner of their choice through the website.

We also urge legal practitioners from across the country to participate in this initiative of ours and provide legal assistance to those affected by COVID-19. You can participate in this initiative by registering yourself at www.lexpertease.com. We look forward to the support and cooperation from all of you in this regard to raise legal awareness and ensure equal access to justice for all.

For further information and to become a part of this initiative, you may also contact Kailash Panday at +977-9851241139 or kailash@lexpertease.com

We heartily appeal for the support and cooperation of all concerned persons in this initiative of legal practitioners against the crisis caused by the COVID-19 pandemic.

Let’s achieve equal access to justice for all.

LexpertEase family

 

कोभिड १९ बाट प्रभावित जो कोहीलाई पनि लेक्सपर्टिजको निशुल्क कानुनी सेवा कार्यक्रम

 

संसारभर फैलिएको कोभिड १९ (कोरोना भाईरस) को महामारीबाट नेपाल पनि अछुतो रहन नसकेको हामी सबैलाई अवगत नै यही महामारीको संक्रमण फैलनबाट रोक्न नेपाल सरकारले घोषणा गरेको लकडाउनबाट हाम्रो सामान्य जनजीवनका साथै देशको समग्र्र अर्थतन्त्र नै प्रभावित भएको यस बिषम परिस्थितिमा हामी लेक्सपर्टिज परिवार सबै नेपालीहरु खास गरी अग्रपंक्तिमा रही अति सिमित श्रोतसाधनका बाबजुद यस महामारी विरुद्घ आफ्नो ज्यानको बाजी लगाएर लडिरहनु भएका डाक्टर, नर्स लगायतका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत थप संक्रमण फैलन नदिन यतिका दिनसम्म धैर्यताका साथ घरमै बसी यस कोभिड १९ विरुद्घको लडाईमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा योगदान गर्नुहुने सबैलाई सहानुभूति, आभार धन्यवाद व्यक्त गर्दछौँ

यस अप्रत्यासित परिस्थिति सोको कारण कैयौं नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको जिविकोपार्जन गुमिसकेको भने कैयौँको रोजगारी गुम्ने अवस्थामा त्यसैगरीहामी कयौँको पारिश्रमिक कटौती हुने देखिन्छ कैयौँ व्यवसाय बन्द हुने अवस्था भने सञ्चालनमा आउन सक्ने उद्योगहरु समेत सरकारको राहतको अपेक्षामा बसिरेका छन् मूलतः स्टार्ट अप लघू तथा मध्ययम व्यवसाय उद्योगहरुले अप्रत्यासित रुपमा नोक्सानी बेहोर्नुपरेको भने कति दामासाहीमा पर्ने अवस्था सृजना भएको

नेपाल सरकारले हालसम्म उचित राहत ठोस कार्ययोजना घोषणा नगरेकाले समेत हामी आम नागरिक, उद्योगी, व्यवसायीहरुले यस विषम परिस्थितिमा मात्र नभई परिस्थिति सामान्य हुँदै जाँदाको भोलीको समयमा समेत कैयौँ कानुनी तथा व्ययवहारिक प्रश्नहरुको सामना गर्नुपर्ने देखिन्छ

यही अवस्थालाई मध्य नजर गर्दै हामी लेक्सपर्टिज परिवार समेत यस अवस्थामा यहाँहरु सबैसँग एकजुट भई परिस्थितिको सामना गर्न प्रतिबद्घ छौँ त्यसैले, यस चुनौतीपूर्ण घडीमा आफ्नो तर्फबाट सकेको सहयोग साथ दिनका लागि यस अप्रत्यासित अवस्था सोको कारण उत्पन्न हुने व्यक्ति, व्यवसायी तथा जो कोहीको समस्यालाई समाधान गर्न आवश्यक कानूनी परामर्श तथा सहायताका लागि लेक्सपर्टिजले आफ्नो दिर्घरुपी कार्यक्रमन्यायमा पहुँचअन्तर्गतनिःशुल्क कानूनी परामर्श सेवासञ्चालन गर्ने व्यहोरा अवगत गराउँदछौं

न्यायमा सबैको समान पहुँच हुनुपर्छ भन्ने सिद्घान्तलाई आत्मसाथ गर्दै प्रविधिको प्रयोगमार्फत न्यायमा पहुँच तथा सोको अभिन्न अंग कानुनी परामर्श तथा सेवा प्रवाहलाई थप प्रभावकारी, उपयोगी, समयसापेक्ष तथा पारदर्शी बनाउन सहयोग गर्न तथा कानुन व्यवसायीहरुको कानुनी सेवा प्रवाहलाई समेत थप व्यवस्थित बनाउनका लागिलेक्सपर्टिजको विकास भएको हो

यस कार्यक्रम अन्तर्गत महामारी प्रभावित जो कोही (व्यक्ति, नागरिक, व्यवसायी वा श्रमिक) ले विना कुनै झन्झट आफ्नो कम्प्युटर तथा मोबाइलबाट घरमै बसी आफ्नो सहुलियत बमोजिन आफूलाई परेको समस्याको कानूनी समाधानका निम्ति अनुभवी कानून व्यवसायीबाट निःशुल्क रुपमा कानूनी परामर्श लिन सक्नुहुनेछ कानूनी परामर्श लिनको निम्ति लेक्सपर्टिजको वेभसाईट www.lexpertease.com मा गई आफ्नो प्रश्न राख्न सक्नुहुन्छ भने आफ्नो रोजाईको अनुभवी कानून व्यवसायीसंग प्रत्यक्ष रुपमा समेत परामर्श लिन सक्नुहुनेछ

साथै हाम्रो यस पहलमा सहभागी भई कोभिड १९ प्रभावितहरुलाई कानूनी रुपमा सहयोग गर्नको निम्ति सम्पूर्ण देशभरका कानून व्यवसायीहरुलाई हार्दिक आवहन गर्दछौं यहाँहरुले www.lexpertease.com मा गई आफूलाई रजिष्टर गराई यस पहलमा सहभागी हुन सक्नु हुनेछ आफ्नो क्षेत्रबाट सबैले यस पहलमा सहभागी भई कानुनी सचेतना अभिवृद्घि गराउन विधिको शासन बमोजिम न्यायमा हामी सबैको पहुँच समान गराउन यहाँहरु साथ सहयोगको अपेक्षा गर्दछौँ

यस पहलमा साथ दिन तथा थप जानकारीका लागि लेक्सपर्टिज का संस्थापक श्री कैलाश पाण्डे लाई ९८५१२४११३९ वा ईमेल मार्फत kailash@lexpertease.com मा सम्पर्क गर्न सक्नुहुनेछ

कोभिड १९ को महामारीले निम्त्याएका समस्या विरुद्ध कानून व्यवसायीहरुको यो पहलमा सम्बन्धित सम्पूर्णको साथ सहयोगको लागि समेत हार्दिक अपिल गर्दछौं

न्यायमा सबैको समान पहुँच कायम गरौं

लेक्सपर्टिज परिवार